बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टले दियो १ करोड ११ लाख
भैरहवा : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार,राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँची सिमेन्ट लिमिटेडले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।अर्घाखाँची सिमेन्टका सञ्चालकले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम अर्थमन्त्री स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।कम्पनीका सञ्चालक राजेश कुमार अग्रवालले बाढीबाट प्रभावित नागरिकको उद्धार,राहत तथा पुनःस्थापनाका लागि नेपा
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







